बुटवल १० साउन।गृह मन्त्रालयले इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका डीएसपी केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले सोमबार बर्खास्त गरेका हुन् ।यो संर्ग उनको मुद्धाको फाइल क्लोज भएकोछ ।केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी…