रुपन्देही १३ माघ। देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पताल र स्वास्थ्य वीमा बोर्डबीच सम्झौता भएको छ । स्वास्थ्य वीमा गरेका नगरवासीलाई नगर अस्पतालबाटै वीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरु नगर अस्पतालबाटै उपलब्ध गराउन नगरपालिकाले सम्झौता गरेको हो ।नगर प्रमुख ध्रुव खरेल सहितको टोली बिहीबार काठमाडौंस्थित वीमा बोर्डको कार्यालय पुगेर स्वास्थ्य वीमा ऐन…