कपिलवस्तु २७ असार । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २८ प्रतिशत बजेट फ्रिज बनाएको छ ।चालू बजेटको जम्मा ४२ अर्ब, ६३ करोड ५७ लाखको बजेटमध्ये ३० अर्ब ५७ करोड ७४ हजार ४५४ मात्रै खर्च भएको हो । यो ७१ दशमलव ७० प्रतिशत हो । खर्चको यो प्रतिशत पुराउन पनि पछिल्लो ४ दिनमा कुल बजेटको…