पाल्पा २७ फागुन । निस्दी गाउँपालिका पाल्पाले स्नातकोत्तर उत्तीर्ण महिलाहरुलाई सम्मान गरेको छ । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिका भित्र रहेका विभिन्न विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका १० जना महिलाहरुलाई सम्मान गरेको हो । सम्मानित व्यक्तित्वहरुलाई नगद ५ हजार रुपैयाँ,दोसल्ला र सम्मानपत्रले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनु भएको छ । कार्यक्रममा…