पाल्पा ३० पुस । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल विश्वकै धार्मिक, पौराणिक एतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल नेपालकै चार धाममध्ये एक धाम रुरु क्षेत्रमा माघे मेला अर्थात माघे संक्रान्ति मेला शुरु हुने अन्तिम क्षणमा रहेको छ । तीन जिल्लालाई केन्द्रबिन्दु बनाइ यो मेला हरेक वर्ष लाग्ने गर्दछ। यो मेलालाई यस क्षेत्रकै पर्वको रुपमा हेरिदै आइएको…