बुटवल १५ कार्तिक ।रुपन्देही प्रहरीले लुम्बिनीमा लुटपाट गर्ने दुई जना भारतीयलाई हतियार सहित पक्राउ गरेको छ । असोज २३ गते साझ करिब ४ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ पर्सा महिलावारको नवजिवन स्कुल अगाडी दुई जनाले हतियार देखाई लुटपाट गरेको प्रहरीको आरोप छ ।प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार लु५०प ७५९ नम्बरको मोटरसाईकलमा सवार रहेका…