कपिलवस्तु ४ कात्तिक। नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्यका उम्मेद्वार बिष्णु पन्थीलाई बाणगंगा १ का सर्व साधारण नागरिकले विकास र समृद्धीका रोल मोडल नेताका रुपमा घरदैलोमा अभिनन्दन गरेकाछन् । टोलटोलमा मतदाताको शुभेच्छा सुझाव र सद्भाव ग्रहण गर्न घरदैलोमा पुग्नु भएका पन्थीलाई स्थानीयले यस्तै विकासका खाका साकार पारेर देखाउनु अवको कार्यकल झन…