चतु्रभुज पाण्डेकपिलवस्तु १ जेठ । शिवराज नगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम लागु गरेको छ । हाम्रो शिवराज नामक पाठ्यक्रम यस शैक्षिक सत्र देखि पुर्ण रुपमा लागु गरेको छ । हाम्रो शिवराज नामक स्थानीय पाठ्यक्रममा ६ वटा विषयबस्तु समावेश गरिएका छन् । समावेश गरिएका ६ वटा विषयबस्तुमा हाम्रो शिवराज , स्थानीय पेशा…