भगवती न्यौपानेकपिलवस्तु २६ असोज । एमालेको नेतृत्वमा सरकार बनेको ३ महिना भित्र नेपाली नागरिकताको समस्या समाधान गर्ने कपिलबस्तु जिल्लाको क्षेत्र नं. १ मा नेकपा एमालेका प्रतिनिधीसभाका उम्मेदवार बलराम अधिकारीले वताउनु भएको । जनताको आधारभुत आवश्यकता परिपुर्तिसंगै मूल समस्या समाधान गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सधै लागि पर्ने बताउनु भएको छ । निर्वाचनको बिषयमा संचारकर्मीसंग कुराकानी…