कपिलवस्तु २४ असोज । प्रदेशसभाको पहिलो कार्यकालमा दुई जना मुख्यमन्त्री भए । पहिलो मुख्यमन्त्री एमालेका शंकर पोखरेलले प्रदेश सरकार स्थापना र संस्थागत विकासका लागि पर्याप्त काम गरे । दोस्रोपटक पोखरेललाई अल्पमतमा पार्दै मुख्यमन्त्री बनेका माओवादीका कुलप्रसाद केसी भने कामभन्दा बढी विवादित बने । कार्यकाल सकिनै लाग्दा पोखरेल प्रदेशबाट संघीय निर्वाचन लड्दै छन् भने माओवादीका केसी…