रुपन्देही ७ असोज । राजनैतिक नेतृत्वको पहुच र प्रभावका कारण रुपन्देहीमा ३७ वटा पकेटक्षेत्र कार्यक्रम स्वीकृत भएका छन् । त्यसमध्ये २० वटा पुराना र १६ वटा नयाँ हुन् । पकेटका कार्यक्रम सञ्चालन गर्न रुपन्देहीमा चार करोड ५४ लाख बिनियोजन भएको छ ।पशुपालन सहितका १७ कार्यक्रम भने संचालन हुन नसकेको पाइएको छ । त्यसैले रुपन्देहीमा सञ्चालनमा…