बुटवल ६ पुस । बुटवलका सडक, चोक तथा सार्वजनिक स्थानमाहरुमा केटा जिस्काउने युवतीहरु पक्राउ परेका छन् । सडकका पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काइरहेका ७ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका महिला पक्राउ परेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।बुटवल उपमहानगरपालिका क्षेत्रका विभिन्न सार्वजनिक चोकमा महिलाको समूहले पैदलयात्री पुरुषहरुलाई…