प्रयास पोख्रेलकपिलवस्तु २९ असोज । नेकपा एमालेकि पोलीटव्युरो सदस्य बिमला घिमिरेले गठबन्धनको सरकार आएपछि देश संकटपुर्ण अवस्थामा आएको बताउनु भएको छ । उहाले राष्ट्रलाई भेण्टीलेटरवाट बाहिर झिक्न गठबन्धनलाई हराउनै पर्ने तर्क गर्नु भयो । अखिल नेपाल महिला संघ कपिलवस्तुको तेस्रो बैठकलाइ सम्वोधन गर्दै उहाँले एस्तो बताउनुभएको हो । नेकपा एमालेका अध्यक्ष केपी ओलिको सरकार ढलाउन…