कपिलवस्तु २५ असोज । दशैको टिका लगाउन उइङगर मार्फत आउदै गरेकी यूवतीलाई वलात्कार गर्ने २ जना पक्राउ परेका छन् । अर्घाखाँची घर भएकी अन्दाजी २० वर्षकी एक युवती असोज २० गते दशैंको टीका लगाउन वाणगंगा ७ वनगाइमा बुटवलबाट आउदा २८ वर्षका सहचालकले ती युवतीलाई राती भयो तिमी अलपत्र पर्छाै भनि ललाई फकाई आफ्नो मामाघर ४…