भारत ९ असोज ।सीमित शोका बावजुद नेपाली कथानाक चलचित्र प्रेमगीत ३ ले भारतमा राम्रो कमाइ गरेको छ।हलमा लागेको पहिलो दिन शनिबार यो फिल्मले भारतीय ९२ लाख रुपैयाँ जम्मा गर्न सफल भएको बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले बताएका छन्। उनका अनुसार प्रेमगीत ३ ले भारतका सीमित हलमा अवसर पाएर पनि सरप्राइज कमाई गर्न सफल भएको हो।प्रेमगीत…