पार्वती पाण्डेकपिलवस्तु १८ भदौ । नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि १ , प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) प्रदेश सभा निर्वाचन क्षेत्र १ (ख) को संयुक्त वैठकले मंशिर ४ मा हुने आम निर्वाचनका निम्ती उम्मेदवारको नाम सिफारिस गरेको छ । आज वाणगंगामा बसेको संयुक्त वैठकले प्रतिनिधि सभा १ का लागि केन्द्रीय सदस्य…