पार्वती पाण्डेकपिलवस्तु २७ असार। “सबैको छनौट र अधिकारको सुनिश्चितता सहित उज्जवल भविष्यका लागि अवसरको प्राप्ती भन्ने मुल नाराका साथ ३३ औं जनसंख्या दिवस कपिलवस्तुमा मनाईएको छ ” । दिगो विकासका लक्ष्य पुरा गर्न सबैले आआफ्नो जिम्मेवारी बोध गरि काम गर्नु पर्ने जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताउनु भएको छ । सिद्धार्थ सामाजिक विकास…