कपिलवस्तु ८ असोज ।नेकपा एमालेलाई आसन्न चुनावमा बहुमत ल्याउनवाट रोक्न कुनैपनि गठबन्धन कामयावी नहुने एमाले प्रदेश नेता झविलाल पोखरेलले वताउनु भएको छ । एमाले कपिलवस्तुको क्षेत्र नं २ को क्षेत्र , प्रदेश र नगरका पदाधिकारीको बिस्तारित वैठकलाई शुक्रवार मदन आश्रित स्मृति भवन तौलिहवामा संवोधन गर्दै उहाले यस्तो वताउनु भएको हो । पाटी प्रदेश कमिटि सचिवालय…