काठमाडौँ ३० जेठ । स्थानीय चुनावको समीक्षा लगत्तै नेकपा एकीकृत समाजवादीले गठबन्धनको निरन्तरता दिने नदिने वा कसरी गर्ने भन्ने निर्णय गर्ने भएको छ । वैशाख ३० मा भएको स्थानीय चुनावमा गठबन्धन अन्य घटकबाट अपेक्षाकृत सहयोग प्राप्त नगरेको गुनासो गर्दै आएको एकीकृत समाजवादीमा गठबन्धनको भविष्यको बारेमा समेत छलफल हुनुपर्ने माग हुँदै आएको छ । दलले स्थानीय…