कपिलवस्तु २८ जेठ । लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले तामझाम सहित चार मन्त्रीले शिलान्यास गरेका स्मार्ट रिफ्रेस सेन्टर निर्माणमा ढिलासुस्ती भएको छ । जिल्लाको चन्द्रौटामा निर्माधिन अवस्थामा रहेको स्मार्ट रिफ्रेस सेन्टर निर्माण गर्ने कम्पनी भिमेश्वर ड्रिलिङ्ग तथा निर्माण सेवाले समयमा काम गर्न नसक्दा ढिलाई भएको हो । दास्रो पटक म्याद थप गर्दा पनि काम…