दाङ ८ असार । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा परिवार कल्यान राज्यमन्त्री विमला कुमारी खत्री९वली०को घटनामाथि छानविन गर्न बनेको टोली दाङ आएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, महिला, वालवालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधीबक्ता श्रकृष्ण सुवेदीसहितको टोली दाङ आएको छ । मन्त्री शार्मा मंगलबार राति नै तुलसीपुर आएका हुन्, भने घर्ती…