काठमाडौं २२जेठ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सल्लाह गरेरै आफूहरुलाई प्रधानमन्त्रीको अफर आएको अफवाह फैलाउनु भएको तथ्य खुलेको छ । स्थानीय तहको निर्वाचनमा माओवादी र नेकपा एसले धोका दिएको प्रमाणसहित बालुवाटारमा उजुरी परेपछि आगामी निर्वाचनमा एकता नगर्ने त्रासका साथ प्रचण्ड र माधवले एमालेबाट प्रधानमन्त्रीको…