बुटवल १२ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निरन्तर अगाडी रहेका गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खांणले पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाममा आफ्नो अग्रता कायमै राखेका छन्।अहिले सांझ ६ः०० बजे गणना भएको ५५हजार १९४ मतको परिणाम सार्वजनिक गर्दा खांण ८२५ मतान्तरले अगाडी छन्। २२ हजार मत गणना सम्पन्न भएदेखि निरन्तर अगाडी रहेका खाणले पछिल्लो…