कपिलवस्तु १७ बैशाख । कपिलवस्तुमा १० पालिकबाट ४५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन । गत बैशाख ११ र १२ मनोनय पत्र दर्ता गराएका उनीहरुले बैशाख १६ गते आफनो उम्मेदवारी फिर्ता लिएका हुन । कपिलवस्तुका १० पालिकामा कुल ३ हजार ५८३ मनोनय पत्र दर्ता भएको थियो । त्यस मध्ये रित नपुगको १४ नजाको उम्मेदवारी रद्ध…