धरान ४पुस । दलित समुदायलाई होच्याउने गरी ‘चमारे’ शब्द प्रयोग गरेपछि विवादमा तानिएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले माफी माग्नुभएको छ ।ठुला ३ दलले आन्दोलन र परिवर्तनको कुनै योगदान नभएको अल्लारे भन्दै चेतावनी दियेपछि माफि मगेका हुन।गत मंसिर २८ गते फेसबुक पेजमा पोस्ट गरेको स्टाटसमा दलित समुदायलाई होच्याउने गरी ‘चमारे’शब्द प्रयोग गरेपछि मेयर…