भगवती न्यौपानेकपिलवस्तु १६ चैत ।मुलुकलाई समृद्ध बनाउन जन्ता र देशलाई शिरमा राखेर काम गर्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनु भएको छ । उहाले संघियता र गणतन्त्रका दिनगन्ती शुरु भएो दावि गर्नु भयो । राप्रपा कपिलवस्तुले बाणगंगाको चारनम्बर जीतपुरमा आयोजना गर्ने आमसभा तथा पाटी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु…