वुटवल १ असारलुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/ ८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ । यो वजेट गत वर्षका तुलनामा २ अर्व बढी हो भने श्रोतका हिसावले करिव १ अर्व घाटा बजेट हो । कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले…