कपिलवस्तु २० फागुन ।आफनो जीवनकालमा ८५ हजार किलोमिटर यात्रा तय गरेका जैन धर्मका साधक नेपाल केशरी डाक्टर मणि भद्रमुनि महाराज प्राचिन कपिलवस्तु आई पुगेका छन । सर्वदय शान्ति पद यात्राकोक्रमा उनी प्राचिन कपिलवस्तु आएका हुन । नेपालको पोखरा– बुटवल– भैरहवा हुदै लुम्बिनी पुगेर उनी बुद्धनगरी तौलिहवा आई पुगेका हुन । १५ बर्ष उमेरमा भारतको मेरठमा…