कपिलवस्तु २१ असार ।कपिलवस्तुमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । जिल्लाको मायादेवी गा.पा. ३ फुलिका स्थित बर्रोहिया पचेहरा भित्री सडक खण्डमा पकडीबाट पचेहरा तर्फ जादै गरेको लु ७७ प ३०४६ नं. को स्कुटी र बिपरीत दिशाबाट आउदै गरेको लु २६ प ७७४५ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक वाणगंगा ४…