बैतडी, ७ असोजः दसैँको पहिलो दिन सोमबार यहाँका शक्तिपीठ तथा मन्दिरमा जमरा राखेर घटस्थापना गरिएको छ । शक्तिपीठ तथा मन्दिरमा सामूहिक जमरा राख्ने प्रचलन रहिआएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो । घरघरबाट जौ ल्याएर मन्दिरमा सामूहिक रूपमा जमरा राख्ने चलन रहिआएको उहाँले जानकारी दिनुभयो । जिल्लाका सबैजसो मन्दिर तथा शक्तिपीठमा सामूहिक रूपमा जमरा राख्ने…