भगवती न्यौपानेकपिलवस्तु१३ फागुन ।लगातार ४ बर्ष सम्म विकास निर्माणको कार्यमा नगरपालिका मै उत्कृष्ट हुंदै आएको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ ले अर्को उदाहरणिय कार्य गरेको छ । भौतिक विकासले मात्र वडा तथा नगर समेत समृद्ध नहुने भन्दै निर्वाचित भएको पहिलो बर्ष देखिनै लक्षित बर्गका कार्यहरुलाई विशेष प्राथमिकता दिदै आएको वडा नं. ७ ले उदारणिय…