काठमाण्डौ २२पुष । नेपाली कांग्रेसका सिराह जिल्ला सभापती रामचन्द्र यादव संगको लफडा सार्वजनिक भएपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई सार्वजनिक रुपमै ज्यानमार्ने धम्कि आएको छ।कांग्रेस सिराहाका सभापती यादव संगको बिवाद चर्किदै गएपछि प्रहरी प्रधान कार्यालयले पाण्डेलाई गत आईतवार सांझ प्रहरी प्रधान कार्यालय तानेको थियो।करीव २ महिना अघिको एउटा हत्यामा सम्लग्न कांग्रेस कार्यकर्तालाई छोडन दवाव…