रुपन्देही ९ कार्तिक । सहकारी ठगी मुद्दामा कास्कीको पोखरास्थित प्रहरी हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १२ जनालाई रुपन्देहीमा संगठित अपराधमा पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएसँगै यो विषय थप चासोको बनेको छ । सहकारी ठगी मुद्दामा अनुसन्धानमा रहेका रविलाई थुन्न नदिन हजारौं कार्यकर्ताले पोखरामा दिनहुँ प्रदर्शन गरिरहेको र बिहीबार थप एकसाता हिरासतमा…