काठमाडौं ८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नेतृ तथा पूर्वमन्त्री सुमना श्रेष्ठले संसद्मा बोलेको एक छोटो भिडिओ अहिले चर्चामा छ । उनले कुनै गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन अमेरिकी भिसाका लागि उपसभामुख इन्दिरा रानाले आफूलगायत ५ जनाको नाम सिफारिस गर्दा औपचारिक लेटरहेड प्रयोग गरेको विषयमा प्रतिरक्षा गर्दै हुन्छिन् । उनी भन्छिन्, “कुनै अमूक व्यक्तिलाई…