कपिलवस्तु १२ जेठ । संखुवासभास्थित किमाथाङ्कासहित चीनसँग जोडिएका ७ वटा परसम्परागत नाका पुनः सञ्चालनमा आएको छ। नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि नाकाहरू पुनः सञ्चालनमा आएको हो।नेपाल र चीनबीच रहेका १४ मध्ये ७ वटा नाका आजबाट सञ्चालनमा आएको र बाँकी ७ वटा नाका मौसमले अनुमति पाएपछि छिट्टै खुल्ने…