भैरहवा ९ कार्तिक । डेडिकेटेड र ट्रंकलाइन विवादमा समाधान नहुँदै नेपाल विद्युत् प्राधिकरणले फेरि पनि उद्योगहरूको लाइन काट्न थालेको छ ।बिहीबार राति आधा दर्जन बढी उद्योगहरूको लाइन काटिएको उद्योगीहरूका तर्फबाट वकालत गरिरहेका कानुन व्यवसायी रमन कर्णले जानकारी दिए ।हुलास स्टिल, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना…