कपिलवस्तु, १७ पुस ।कपिलवस्तुको कृष्णनगर नगरपालिकामा मिलोमतोमा नदी जन्य पदार्थ निकासीको ठेक्का भएको छ । नगरपालिकाले सुहरी नदीमा लगाएको निकासीको ठेक्का सेटिङ मिलाएर नगर उपप्रमुखको श्रीमानले लिएका छन् ।मङ्सिर २६प्रकाशन भएको सूचनामा न्यूनतम २३ लाख २९ हजार १४० रुपैयाँ रहेको छ । ठेक्का पाएको आर.के. निर्माण सेवाले २६ लाख९७ हजार ५५ रुपैयाँमा सदर भएको छ…