पाल्पा १४ माघ । सत्ता पक्षमा मतदान गर्ने सत्तामा सोमल हुन नपाएपछि प्रमुख प्रतिपक्षी दलको हैसियत खोज्ने कांग्रेस जस्तो पार्टी विश्वको कुनै पनि प्रजातान्त्रिक मुलुकमा सायदै नहोला भन्ने तर्क नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले गर्नु भएको छ । उहाले प्रेस चौतारी नेपाल, पाल्पा शाखाले शनिबार तानसेनमा आयोजनमा गरेको पत्रकार भेटघाटमा बोल्दै राष्ट्रपति एमालेले नै…