कपिलवस्तु, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय कार्यालय कपिलवस्तुले शिवगढिमा आयोजित १३०औँ माओ दिवस भव्य रुपमा सम्पन्न भएको छ । दिवस समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालमा एकीकृत जनक्रान्ती गर्न सबै कम्युनिष्ट एक जुट हुन आग्रह गर्नुभको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले काठमाडौ महानगरका मेयर बालेन शाहले सुकुम्बासीलाई दुख दिएकाले बालेन…