कपिलवस्तु, ११ माघ । नेपाल उद्योग व्यापार महासंघका महासचिव खेम नारायण पराजुलीले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन तथा बैङ्किङ नीतिले उद्योगी व्यवसायीहरु ‘गर या मर’ को अवस्थामा पुगेको बताउनु भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन–२०७९ तथा बैङ्किङ नीतीका कारण आफूहरुको घरबास मात्रै नभएर जीवन नै…