बुटवल ६ पुष । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा रुपन्देहीको गैडहवा गाउँपालिकाले डोजर चलाउन सुरु गरेको छ ।सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पालिकाले पटक(पटक सार्वजनिक रुपमा सूचना जारी गरे पनि सर्वसाधरणले नमानेपछि पालिकाले डोजर चलाउन सुरु गरेको हो ।यस्तै मंगलबार पालिकाले वडा नम्बर ७ बगरगदहवा टोलमा रहेको गाउँमा रहेका दुई वटा घरमा डोजर…