काठमाण्डौ, ०२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बिहान ओली निवास बालकोट पुग्नु भएको हो । भेटमा मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुखको चुनावलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ । सभामुखको चुनाव पर्सि बुधवार हुँदैछ । चुनाव नजिकिएसँगै भेटवार्ता…