काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नु भएको छ। एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा २ शिर्ष नेताविच भेटवार्ता भएको हो । दुई नेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जानकारी लिएको छ। पछिल्ला केही दिन यता राष्ट्रपति चुनावलाई लक्षित गर्दै नेताहरुले राजनीतिक…