कपिलवस्तु २४ मंसिर ।नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाएका हुन्। १४ मध्ये १२ महिला र २ पुरुषको नाम बुझाएको छ। माओवादीले प्रत्यक्षमा १८ सीट जितेको छ।यस्तो छ सूची : आदिवासी महिलावाट दुर्गा राई,मिना तामाङ,उर्मिला माझी पौडेल,छिरिङ ल्यामु लामा तामाङ खस आर्यवाट…