काठमाडौं, २४ मंसिर । नेकपा एमालेको सचिवालय बैठक एमाले मुख्यालय ललितपुरको च्यासलमा जारी छ । आजको बैठकले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बुझाएको बन्दसूचीमा समावेश नामलाई अन्तिम रुपमा टुंगो लगाउने प्रयास भइरहेको छ । बैठकमा समानुपातिक सांसद छनोट र आमनिर्वाचनको समीक्षा हुनेछ । हिजो बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो । निर्वाचन…