काठमाण्डौं, २२ मंसिर ।८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि राजनीतिक समीकरण तरल देखिएको छ । बहुमतका लागि कम्तीमा ४४ सांसद आवश्यक पर्नेमा यो प्रदेशमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धन गरी दुवै पक्षसँग प्रस्ट बहुमत जुटेको छैन । १८ प्रत्यक्ष र ११ समानुपातिक गरी नेकपा एमालेले २७ सिट पाएको छ । एमाले नेतृत्वकै…