हरि घिमिरे कपिलवस्तु, २४ मंसिर ।मानविय सेवामा सक्रिय रोटरी क्लव अफ मिड टाउन कपिलवस्तुले एक परिवारलाई न्यनो कपडा हस्तान्तरण गरेको छ । क्लवले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ५ मधौली बस्ने मोति थारु लाई ११ हजार बराबरको न्यानो कपडा साथै अन्य सामग्री हस्तान्तरण गरेको हो । ८५ बर्षिय मोति थारु आशक्त वृद्ध एवं एकल महिला हुन…