रुपन्देही, १८ मंसिर । प्रतिनिधिसभातर्फ लुम्बिनी प्रदेशका २६ वटा निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतान्तरले नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन विजयी भएका छन् । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुन रोल्पाबाट २५ हजार २२९ मतान्तरले विजयी भएका छन् । पुनले कुल ४१ हजार ७१४ मत प्राप्त गरेका थिए भने उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका…