कपिलवस्तु, १६ मंसिर । कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा ३ की वडा सदस्य माधुरी लोहारको निधन भएको छ । २९ वर्षीय लोहारको आठ महिनाको गर्भ रहेको थियो । अत्याधि पेट दुख्न थालेपछि शिवराज अस्पतालमा उपचारको लागि पुगेकी लोहारलाई अत्याधि रक्तस्राप भएपछि बुटवल रिफर भएको थियो । उनको पेटमा आठ महिनाको गर्भ रहेको बताइएको छ । बुटवलमा…