धनुषा १३ मंसिर । कुनै समय नेकपा एमालेलाई मधेस विरोधी पार्टीको रूपमा चित्रण गरिन्थ्यो। तर, अहिले परिस्थिति फेरिएको छ। मंसिर ४ मा भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट एमाले मधेशमा पहिलो शक्तिको रूपमा उदाएको छ।मधेस प्रदेशका ३२ सीटमध्ये एमालेले ९ सीट जितेको छ भने, प्रदेशसभाको ६४ सीटमध्ये १५ सीटमा जित हासिल गरेर पहिलो पार्टीको रूपमा स्थापित…